काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ
पक्राउ परेका छन ।
प्रधानमन्त्री बालेन शाहसँग बैठक गरेर फर्किदै गरेका अध्यक्ष तामाङ सिंहदरबारबाटै पक्राउ परेका हुन् । उनलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो ।
स्याङ्जाको अरूण अर्यालले उनी विरुद्ध जाहेरी दिएका थिए ।











प्रतिक्रिया