काठमाडौं । काठमाडौंको ऐतिहासिक वसन्तपुर क्षेत्रमा इन्द्र जात्रालाई लक्षित गर्दै तयारी सुरु भएको छ । जात्राका लागि आवश्यक व्यवस्थापन, सजावट तथा सांस्कृतिक गतिविधिहरूलाई व्यवस्थित बनाउने काम तीव्र पारिएको छ । जात्रा नजिकिँदै जाँदा वसन्तपुर क्षेत्रमा चहलपहल बढेको छ भने स्थानीयबासी तथा सर्वसाधारणमा उत्साह थपिएको छ ।
तस्वीरहरू : सक्षम घिमिरे












प्रतिक्रिया