काठमाडौं । दार्चुलामा ठूलो पहिरो गएको छ ।
शुक्रबार दिउँसो अपिहिमाल गाउँपालिका-१ भट्टारमा पहिरो खस्दा चमेलिया नदी आंशिक रूपमा थुनिएको हो ।
जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया