२८ आश्विन २०८३, बुधबार

रास्वपाको सचिवालय बैठक सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको हो ।

बैठकमा भोटेकोशी बाढीपछिको परिस्थितिका विषयमा छलफल हुने बताइएको छ ।