२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री बालेनले आज संसदमा सम्बोधन गर्ने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्री शाहले यसअघि भदौ १० गते संसदमा सांसदको प्रश्नको जवाफ दिने कार्यसूची थियो । तर सोही दिन गएको भोटेकोशी बाढीपछि स्थगित भएको थियो ।