२८ आश्विन २०८३, बुधबार

नागढुंगामा सडक भासियो, सुरूङ मार्ग खुला

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागढुंगामा सडक भासिएको छ ।

पातले वनमा सडक भासिएपछि काठमाडौंबाट मुग्लिनतर्फ जाने पेट्रोलियम पदार्थबाहेकका सबै सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला गरिएको हो ।

पेट्रोलियम पदार्थ बोकेका सवारी र मोटरसाइकललाई सोही स्थानबाट एकतर्फी आवतजावतको व्यवस्था मिलाइएको छ ।