२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढी : ९७४ जनाको शव फेला, ४ हजार ५९९ अझै सम्पर्कविहीन (अपडेट)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जना रहेका छन् ।

हालसम्म ५१ जनाको शव परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

यस्तै, महिला ८८, पुरुष १०९ र पहिचान नखुलेको २१६ गरी ४१३ जनाको शव व्यवस्थापना गरिएको (जमिनमा गाडिएको) प्रहरीले जनाएको छ ।