३० आश्विन २०८३, शुक्रबार

एमालेको केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि बस्ने भएको छ ।

बैठक असोज ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा बस्ने भएको हो ।

यो पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठक हो ।