३० आश्विन २०८३, शुक्रबार

टिमुरेमा बाढीले बगाएको बैंकको ५ वटा सेफ फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा । रसुवाको टिमुरेमा बाढीले बगाएको बैंकको पाँचवटा सेफ फेला परेको छ ।

सोमबार खोज तथा उद्धारका क्रममा टिमुरे क्षेत्रमा तीनवटा नेपाली र दुईवटा चिनियाँ सेफ फेला परेको हो । ५ वटै सेफ सेनाले सशस्त्र प्रहरीलाई भरपाई गरेर बुझाएको छ।

यसअघि बाढीले बगाएको अवस्थामा धादिङमा एउटा सेफ फेला परेको थियो। त्यो सेफ फोडेर पैसा बाँड्ने २१ जनालाई प्रहरीले पक्राउ गरेको छ।