काठमाडौं । भोटेकोशी बाढीपछि पुरिएको त्रिशूली ३ ‘ए’ हाइड्रोपावरको टनेलको मुख भेटिएको छ ।
४० मिटर अपस्ट्रिममा भर्टिकल होलभन्दा ८ मिटर तल सुरुङको मुख भेटिएको हो । सुरूङभित्र फसेका मजदुर र उपकरण निकाल्न सेना भित्र पस्ने प्रयासमा छ ।
अहिले टनेल भित्र अक्सिजन पठाइएको छ ।















प्रतिक्रिया