२८ आश्विन २०८३, बुधबार

भोटेकोशीमा पानीको बहाव बढ्यो (तस्वीरहरू)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढेको छ।

बिहान पुनः बाढी आएको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको थियो।मौसम पूर्वानुमान महाशाखाका अनुसार पानीको बहाव बढे पनि हाल ठूलो बाढीको जोखिम भने नरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाका आधारमा भोटेकोशीमा पानीको बहाव केही बढेको महाशाखाले जनाएको हो।

तस्वीरहरू–