२८ आश्विन २०८३, बुधबार

विनाशकारी बाढीले खण्डहर बनेको देवीघाट (तस्वीरहरु)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नुवाकोटको देवीघाट बजारमा पनि देखिएको छ । बाढीले बजार क्षेत्रका घर, पसल तथा विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको छ । बजार क्षेत्र अहिले सुनसान र उजाड देखिएको छ ।

तस्वीरहरुः सरोज शाही