२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्री बालेन र पाकिस्तानी प्रधानमन्त्री सरिफबीच कुराकानी

राहत पठाउने वचन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफबीच कुराकानी भएको छ ।

पाकिस्तानी प्रधानमन्त्री सरिफले बालेनलाई फोन गरेका हुन् । कुराकानीका क्रममा सरिफले नेपालमा बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिवद्वता व्यक्त गरेका हुन् ।

सरिफले बाढीपछि जारी राहत प्रयासलाई सघाउन राहत सहयोग पठाउने पनि जानकारी दिएका छन्।

‘यो कठिन घडीमा पाकिस्तान नेपालको सरकार र जनतासँग पूर्ण ऐक्यबद्धता जनाउँछ,’ सरिफले लेखेका छन्।