२८ आश्विन २०८३, बुधबार

बाढीको बितण्डाकैबीच चीनमा ५.१ म्याग्निच्युडको भूकम्प

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनमा भूकम्प गएको छ ।

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार शुक्रबार दक्षिण–पश्चिमी प्रान्त सिचुआनको लोङचाङ शहरमा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण आएको छैन । तिब्बत क्षेत्रमा आएको बाढीका कारण तिब्बत र नेपालमा बितण्डा मच्चिएको बेला चीनमा भूकम्प आएको हो ।