२८ आश्विन २०८३, बुधबार

बाढीमा परेर मृत्यु हुनेको संख्या ७२ पुग्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ७२ पुगेको छ।

बुधबार साँझ प्रहरीले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरी ७२ जनाको शव फेला परेको हो।