२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढी प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तिब्बतबाट अचानक आएको बाढीले प्रभावित भएका स्थानलाई सरकारले ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।

आज बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकाका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सरकारले तत्काल राहात र उद्दारको कार्यमा प्राथमिकता दिने निर्णय पनि गरेको छ ।