२८ आश्विन २०८३, बुधबार

रसुवा बाढी : १४ जना घाइतेलाई शिक्षण अस्पताल ल्याइयो

तीनजनालाई ट्रमा सेन्टरमा ल्याइयो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएका १४ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ ।

तीन महिने बच्चासहित १४ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरेर त्रिवि शिक्षण अस्पताल ल्याइएको हो । ल्याइएको घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

त्यस्तै, तीन जना घाइतेलाई ट्रमा सेन्टरमा ल्याइएको छ।