काठमाडौं । रसुवाको भोटेकोशी हुँदै पसेको भीषण बाढीले तटिय क्षेत्रमा व्यापक क्षति पुगेको छ ।
बिहान ८ः३० मा तिब्बतबाट नेपाल पसेको बाढीले भोटेकोशी र त्रिशूलीको तटीय क्षेत्रमा व्यापक तहसनहस गरेको छ ।
तटीय क्षेत्रमा रहेका स्याफ्रुबेसी लगायतका स्थानमा व्यापक क्षति पुगेको छ । उद्धार र राहतको कार्य जारी रहेको छ ।
तस्वीर : शंकर श्रेष्ठ












प्रतिक्रिया