काठमाडौं । सरकारले बाढी प्रभावित रसुवा र नुवाकोटलाई एक/एक करोड र धादिङलाई ५० लाख तत्कालै पठाउने भएको छ ।
विपद् परिषद्को आपत्कालीन बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई १/१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय भएको जानकारी दिएका हुन् ।











प्रतिक्रिया