२८ आश्विन २०८३, बुधबार

लुम्बिनी सरकारले पायो पूर्णता, तीनजना मन्त्रीले लिए शपथ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल। लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ ।

नवनियुक्त तीन मन्त्रीले मंगलबार शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य तथा बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको शपथ गराएका हुन् ।

उनीहरू तीनैजना नेकपाबाट मन्त्री बनेका हुन् ।