दोलखा । अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण भइरहेको दोलखाको भीमेश्वर नगरपालिका–९ स्थित डाङडुङे डाँडाको पछिल्लो अवस्था । डेढ दशकअघि फिल्म सिटी निर्माण गर्ने एक राष्ट्रिय गौरवको महत्त्वको आयोजना अघि बढाइए पनि हाल निर्माणको गति सुस्त छ ।
तस्वीरहरु : प्रमिला कार्की












प्रतिक्रिया