२८ आश्विन २०८३, बुधबार

सरकारले व्यवस्था गरेको गाडीमा घर फर्किए लघुवित्त पीडितहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू घर फर्किएका छन्।

सरकारसँग सहमति भएसँगै उनीहरू आज घर फर्किएका हुन् । उनीहरूका लागि सरकारले नै गाडीको व्यवस्था गरिदिएको छ ।

उनीहरू ३२३ जनाका लागि ८ वटा साझा यातायातको व्यवस्था गरिएको हो ।