२८ आश्विन २०८३, बुधबार

बन्चरेडाँडामा अव्यवस्थित फोहोरको डंगुर (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गरिँदै आएको धादिङको धुनीवेशी नगरपालिकाको बन्चरे डाँडा लामो समयदेखि व्यवस्थित हुन सकेको छैन ।

खासगरी लिचेड व्यवस्थापन नहुँदा स्थानीयले लामो समयदेखि समस्या भोग्दै आएका छन् । साथै अन्य पूर्वाधार व्यवस्थापनमा पनि गम्भीर समस्या देखिँदै आएको छ ।

तस्वीरहरू–