२८ आश्विन २०८३, बुधबार

जोमसोमको होटेल ओम्स होममा पुगे बालेन (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन साह जोमसोमस्थित होटेल ओम्स होममा पुगेका छन् ।

प्रधानमन्त्री साह आफ्नो टोलीसहित होटेल ओम्स होम पुगेका हुन् ।

प्रधानमन्त्री साहको जोमसोम आगमनका क्रममा होटेल परिसरमा स्थानीय तथा सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।