धादिङ। भैरहवाबाट सडक दुर्घटनाका घाइतेलाई बोकेर काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरेको छ ।
मौसम खराबीपछि माउन्टेन एयरको हेलिकोप्टर धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित वडा कार्यालय नजिकैको चौरमा फोर्स ल्यान्ड गरिएको हो ।
मौसममा सुधार आएपछि हेलिकप्टर काठमाडौंका लागि उडेको हो ।















प्रतिक्रिया