२८ आश्विन २०८३, बुधबार

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थिर रहँदैतोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुन तोलाको ३ लाख ६ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर तोलाको ४ हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४ हजार ७७० रुपैयाँमा कारोबार भएको थियो ।