२८ आश्विन २०८३, बुधबार

तानसेनमा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा आज पाल्पाको तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

यस काउन्टरको विस्तारसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

उक्त स्थानमा बैंकको काउन्टरको स्थापनासँगै पाल्पाबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले लिएको छ ।