काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोलि (शनिबार) झापा जाने भएका छन् ।
उनी चुनावपछि पहिलो पटक झापा जान लागेका हुन् ।
अध्यक्ष ओली बिहानको पहिलो उडानबाट झापा जान लागेका बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया