काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
कोइरालासँग भेटवार्ताका लागि सभापति थापा विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमै पुगेका थिए ।
उनीहरूबीच पार्टीभित्रको विवाद लगायतको विषयमा छलफल भएको बताइएको छ । दुवै पक्षले आ–आफ्ना कुरा राखेको तर सहमति भने हुन नसकेको बताइएको छ ।













प्रतिक्रिया