२८ आश्विन २०८३, बुधबार

जाजरकोटमा भूकम्पको धक्का

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट । जाजारकोटमा भूकम्प गएको छ।

जाजरकोटको कल्सेनी केन्द्रविन्दु भएर मंगलबार बिहान ९ बजेर ८ मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको हो ।

भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा महसुस गरिएको छ।