१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनिरहेको छ : सांसद राई

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा एक ढिक्का हुन नसक्दा विश्वभरका मान्छेले गिज्जाइरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद राईले राष्ट्रिय मुद्दामा देश एक ढिक्का हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको बताएका हुन् ।

एक ढिक्का हुनुपर्छ भनेर आफूले भन्दै आएको अवस्थामा अहिले नेपालीले मात्रै नभइ विश्वभरीकै मान्छेले कुरीकुरी भनेको उनको भनाइ छ । सांसद राईले संक्षिप्त धारणा राख्दै आसन ग्रहण गरेका थिए ।