१ कार्तिक २०८३, शनिबार

प्रतिनिधिसभा बैठक सुरू भएलगत्तै विपक्षी दलहरूको विरोध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सुरू भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले उठेर विरोध गरेका हुन् ।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने विवादित अभिव्यक्ति दिएपछि विपक्षीले निरन्तर विरोध गर्दै आएका छन् ।