काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले दिनभरि सदनमा मौन उभिएर सरकारको विरोध गर्ने घोषणा गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ढल्केबरमै ट्रमा सेन्टर हुनुपर्छ भन्ने पक्षमा दिनभरि सदनमा उभिएर बस्ने बताएका हुन्।
यादवले ढल्केबरको ट्रमा सेन्टरको योजना काटिएको विषयमा अर्थ या स्वास्थ्यमन्त्री आएर जवाफ दिनुपर्ने अडान राखेका छन् ।













प्रतिक्रिया