काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षा निकायका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको तलबमान अनुसार नेपाल प्रहरीका महानिरीक्षकको तलब ८४ हजार ५ सय ७६ रूपैँया तोकिएको छ । यसैगरी, सशस्त्र प्रहरी महानिरीक्षकको तलब पनि सोही बराबर ८४ हजार ५ सय ७६ तोकिएको हो ।
प्रहरीमा कुन पदको तलब कति ? (सूची)















प्रतिक्रिया