काठमाडौं । धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नयाँ पार्टीको नाम तय भएको छ ।
उनीहरूले जय नेपाल पार्टी घोषणाको तयारी गरेका हुन् । यही साउन २८ गते दल घोषणा गर्दै दर्ता गर्ने तयारी भइरहेको जानकारी दिइएको छ ।
सहमति अनुसार पार्टीको अध्यक्ष धवलशमशेर रहनेछन् भने प्रसाई सर्वोच्च नेताको जिम्मेवारीमा रहने सहमति भएको हो ।













प्रतिक्रिया