१ कार्तिक २०८३, शनिबार

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्‌को बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । केसी यसअघि त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) थिए ।