३१ आश्विन २०८३, शनिबार

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार सिंहदरबारबाटै पक्राउ गरेको हो।तिब्बती शरणार्थीका नाममा गैरकानुनीरूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनीविरुद्ध गत सोमबार मुद्दा दायर भएको थियो। उनलाई आजै अदालतमा उपस्थित गराउने तयारी छ ।