२८ आश्विन २०८३, बुधबार

काँग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आब्हान गरिएको छ ।

आगामी साउन २४ गते आइतबार १ बजे सानेपास्थित पार्टी कार्यालयमा सो बैठक आब्हान गरिएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू उपस्थित हुने कावा मुख्यसचिव कृष्णप्रसाद दुलाल जानकारी दिए ।

बैठकमा अधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताको टुंगो लगाइने बताइएको छ ।