२८ आश्विन २०८३, बुधबार

दीपमाला ढकालले जितिन् ‘मिस नेपाल २०२६’को ताज

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दीपमाला ढकालले मिस नेपाल २०२६ को ताज जितेकी छिन् ।

द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल २०२६ को ताज पहिरिएकी हुन् ।

प्रतियोगितामा मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भइन् ।

द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको हो ।