२८ आश्विन २०८३, बुधबार

गोलबजारमा गोली लागेर एक युवकको मृत्यु

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा । सिरहाको गोलबजारमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो प्रदर्शनका क्रममा गोली लागेर गोलबजार–३ का गणेश यादवको मृत्यु भएको हो । गोली लागेर अर्का एक जना घाइते भएका छन् ।

यादवको शवलाई सडकमै राखेर अहिले प्रदर्शन भइरहेको छ ।