२८ आश्विन २०८३, बुधबार

रास्वपाको वरिष्ठ नेतामा बालेन मनोनित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई पार्टीको वरिष्ठ नेता पदमा मनोनित गरेको छ ।

बुधबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले उनलाई वरिष्ठ नेतामा मनोनित गरेको हो ।