९ श्रावण २०८३, शनिबार

फुटको मुखैमा पुग्यो काँग्रेस, देउवा–शेखर पक्षले बोलायो राष्ट्रिय भेला

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेस फुटको मुखमा पुगेको छ ।

संस्थापन पक्ष र इतर पक्षबीचको लामो समयदेखिको विवादकाबीच अन्ततः पार्टी फुटको मुखमा पुगेको हो ।

संस्थापनइतर देउवा–शेखर पक्षले साउन २९ गते राष्ट्रिय भेला बोलाएसँगै औपचारिक रूपमा फुटतर्फ अगाडी बढको हो ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको मिति साउन २९ र स्थान काठमाडौँ तय गरेको घोषणा गरेका हुन् ।

Skip This