काठमाडौं । आज बीपी कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले ५ किलोमिटर ‘ग्रीन रन’ आयोजना गरेको छ ।
युएन पार्कबाट सुरु भएको दौड जावलाखेलस्थित फाल्चासम्म पुगर सम्पन्न भएको हो ।
दौडमा कांग्रेसका सभापति गगनकुमार थापा लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी भएका छन् ।











प्रतिक्रिया