११ श्रावण २०८३, सोमबार

कीर्तिपुरमा कारभित्रै जलेर मृत्यु हुनेको पहिचान खुल्यो

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।

प्रहरीका अनुसार मृत्यु हुने व्यक्ति ७० वर्षीय सुरेशचन्द श्रेष्ठ हुन् । उनी कारधनी समेत रहेको खुलेको छ ।

मंगलबार बिहान कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको बा ५ च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा उनको मृत्यु भएको थियो ।