६ श्रावण २०८३, बुधबार

विश्वकपको कुल पुरस्कार राशी ८७१ मिलियन, स्पेनले पायो ५० मिलियन

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफाले विश्वकप २०२६ का लागि दिने पुरस्कारको सुची सार्बजनिक गरेको छ ।

जसअनुसार यस बर्ष फिफाको कुल पुरस्कार राशी ८७१ मिलियन अमेरिकन डलर रहेको जनाएको छ ।

जसअनुसार बिजेता स्पेनले ५० मिलियन डलर प्राप्त गरेको छ भने उपविजेता अर्जेन्टिनाले ३३ मिलियन अमेरिकन डलर रहेको छ ।

तेस्रो स्थानमा रहेको फ्रान्सले २९ मिलियन अमेरिकन डलर प्राप्त गरेको छ ।

साथै, समूह चरणबाट प्रवेश गर्ने १० मिलियन डलर रहेका प्राप्त गरेका छन् भने विश्वकपमा छनोट हुने प्रत्येक टोलीले सहभागिता भएका सबै टोलीले २।५ मिलियन डलर पाउने फिफाले जनाएको छ ।