८ श्रावण २०८३, शुक्रबार

स्पेनले १६ वर्षपछि जित्यो विश्वकपको उपाधि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेनले १६ वर्षपछि फिफा विश्वकपको उपाधि जितेको छ ।

स्पेनका लागि १०६ औं मिनेटमा फेरान टोरेसले उत्कृष्ट गोल गर्दै टोलीलाई निर्णायक अग्रता दिलाए र अर्जेन्टिनामाथि १–० को जित सुनिश्चित गरे ।

यसअघि स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो ।

Skip This