९ श्रावण २०८३, शनिबार

विश्वकप फाइनल : पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए अर्जेन्टिना–स्पेन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिना र स्पेनबीच जारी फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

पहिलो ४५ मिनेटमा दुवै टोलीले गोल गर्न सकेनन् ।

पहिलो हाफमा स्पेनका मिकेल ओयार्जाबलमाथि फाउल गरेकोमा अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले पहेँलो कार्ड पाएका छन् ।

Skip This