१० श्रावण २०८३, आइतबार

साउने संक्रान्ति : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानदेखि पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । साउन महिनाको पहिलो दिन भगवान शिवको पूजा–आराधना गर्न तथा स्नान–दर्शनका लागि देशका विभिन्न स्थानबाट श्रद्धालुहरू पशुपतिनाथ पुगेका छन् ।

तस्वीरहरु : सक्षम घिमिरे