१ श्रावण २०८३, शुक्रबार

गणेश नेपाली प्रकरणपछि हराएका नगर प्रहरी फेरि फर्किए सडकमा (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणपछि सुरक्षा जोखिमको कारण देखाउँदै सडकबाट हटेका काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः आफ्नो कार्यक्षेत्रमा फर्किएका छन्।

नगर प्रहरीको अनुपस्थितिले महानगरका न्यूरोड लगायतका अन्य क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण फेरि बढेपछि उनीहरूलाई पूर्ण रूपमा फिल्डमा परिचालन गरिएको हो ।

तस्वीरहरू–