३२ असार २०८३, बिहिबार

२० मिनेट संसदमा बसेर निस्किए प्रधानमन्त्री बालेन

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) २० मिनेटमा संसदमा बसेर निस्किएका छन् ।

डेढ महिनापछि संसदमा उपस्थित भएका बालेन २० मिनेटमै निस्किएका हुन् ।